विधालय पोशाक
सुहाउने
सफा गरी मिलाई
लगाउने
अनुशासन सबैले
गरौ है नियम पालन
साथी साथी मिलेर
खेल्ने हो
सहयोगी र
धैर्यवान बन्ने हो,
अनुशासन सबैले गरौ है नियम पालन
असल बानी सहयोगी
बन्दिने
नराम्रो चाहि
पछाडी फाल्दिने
अनुशासन सबैले
गरौ है नियम पालन
अनुशासन असल आचरण
हाम्रो बानी
सहयोगी मिलनसार
अनुशासन सबैले गरौ
है नियम पालन
असल मानिस असल
आचरण
सहयोग गरी समाजमा
जागरण
अनुशासन सबैले
गरौ है नियम पालन
असहाय र असक्त
देखेको
गरौ सहयोग आफुले
सकेको
अनुशासन सबैले गरौ है नियम पालन